pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Notice Detail

  • Home
  • Notice Detail

खोप कार्यक्रम सम्बन्धमा

Pragati School 2022-Apr-09

0 Comments

नेपाल सरकारले २०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि टाईफाइड विरूद्धको पूर्वनिर्धारित खोप कार्यक्रम बन्द नहुने (खोप लगाइने) व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

(पठनपाठन बन्द रहने छ) 

प्रधानाध्यापक

२०७८/१२/२६