pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Notice

2023-Oct-07

2023-Apr-09

Admission Open.

2023-Mar-21

ललितपुर महानगरपालिका वडा नं १० र १ का जनप...

2023-Mar-15

छात्रवृत्तिदाता महानुभावहरुलाई फोनबाट पनि सम्पर्क गर्न प्रयाश गरिएको छ । घर घरमा पत्र पुर्याउने प्रयाश पनि गरिनेछ । ती दुवै प्रयाशबाट पनि सम्पर्क हुन नसकेमा यसै अनुरोधलाई आधार मानेर यस विद्यालयसँग जोडिनु भएका सबै छात्रवृत्तिदाता महानुभावहरु निर्धा...

2023-Jan-02

आदरणीय

विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समिति, भवन निर्माण समिति, शिक्षक अभिभावक संघ, पूर्व विद्यार्थी संघ, सामाजिक परीक्षण समिति तथा प्राविधिक उपसमितिका पदाधिकारीज्यूहरु, अभिभावकज्यूहरु, छात्रवृत्ती दाताहरु, चन्दादाताहरु, टोलबासीहरु...

2022-Dec-01

तपसिलका मिति र समयमा हुने शैक्षिक प्रदर्शनी अवलोकन गरी बालबालिकाकाे प्रतिभा र कला प्रस्फूटनमा हौशला थपिदिनुहुन विनम्र आग्रह छ ।

मिति २०७९।०८।१६ गते शुक्रबार

समय बिहान ११ बजेदेखि २...

2022-Nov-05

नव नियुक्त प्रधानाध्यापक श्री सत्यनारायण महर्जनज्यूसँग  विद्यालय व्यवस्थ...

2022-Jul-27

Congratulations ! to all SEE Graduates - 2078

3.6 - 4.0 = 2

3.2 - 3.6 = 5

2.8 - 3.2 = 9

2.4 - 2.8 = 18

2.0 - 2.40 = 24

1.6 - 2.0 = 3

2022-Jul-26

१२ वर्ष पूरा भई १७ वर्षसम्मका बालवालिकाहरुलाई कोभिड बिरुद्धको थपमात्रा (बुस्टर) (दुईुमात्रा खोप लगाएको तीन महिना पूरा भएका) खोप लगाउने कार्यक्रम रहेको हुँदा खोप कार्ड सहित विद्यालयमा उपस्थित हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । मिति ः २०७९ साल श...

2022-Jul-08

नेपाल सरकारले मिति २०७९ साल असार २६ गते आइतबार वकर इदको सार्वजनिक बिदा घोषणा गरेको हुँदा उक्त दिन विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ  । असार २७ गतेदेखि विद्यालय पूर्ववत संचालन हुनेछ  ।
प्रधानाध्यापक...

2022-Jul-01

विद्यालयको वार्षिक क्यालेण्डर अनुसार यस वर्षको गर्मी बिदा २०७९ साल असार १९ गतेदेखि असार २४ गतेसम्म हुने र असार २६ गतेदेखि पूर्ववत विद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त अवधिमा विद्यालय प्रशासन खुल्ला रहनेछ । 

...

2022-Jun-16

नेपाल सरकारले २०७९ जेठ १ गतेदेखि दिँदै आएको आइतबारको बिदा २०७९ असार १ गतेबाट हटाउने निर्णय गरेको हुँदा यस विद्यालयले पनि सोहि मितिबाट उक्त बिदा हटाउने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ 

2022-May-13

नयाँ शैक्षिक सत्रको पठनपाठन सम्बन्धमा 

2022-Apr-26

भर्ना खुल्यो 

2022-Apr-26

अपिल 

2022-Apr-09

नेपाल सरकारले २०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि टाईफाइड विरूद्धको पूर्वनिर्धारित खोप कार्यक्रम बन्द नहुने (खोप लगाइने) व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

(पठनपाठन बन्द रहने छ) <...

2022-Mar-16

मिति २०७८ साल चैत्र ४ गते शुक्रबारका दिन विद्यालयमा नै Interactive Board को प्रयोग सम्बन्धी शिक्षक तालिम सञ्चालन हुने भएकोले उक्त दिनकोे पठनपाठन बन्द रहने  व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

प्रधानाध्यापक

2022-Mar-02

नेपाल सरकार, गृह मन्त्रालयको Website मा प्रकाशित सूचना अनुसार ग्याल्पो ल्होसारको अवसरमा २०७८ साल फागुन १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा उक्त दिन विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । 

प्रधानाध्या...

2022-Feb-11

विद्यालय सञ्चालन सम्बन्धमा

 

गृह मंत्रलयको मिति २०७८।१०।१८ को सूचना अनुसार माघ १९ गते सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने भएकोले उक्त दिन Online Class संचालन नहुने व्यहोरा सूचित गरिन्छ ।

यस विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर भएका (जन्ममिति २०६१ पुसदेखि २०६६ पुस) विद्यार्थीहरुले पुस २९ गतेको खोप लगाउन छुट भएको भए प्रमाण सहित माघ ३ गते दिउँसो २ बजेभित्र विद्यालयमा सम्पर्क गरी नाम लेखाउन सूचित गरिन्छ ।

प्रधानाध्यापक

Dear Parents and Students,

According to the school calendar, the school will remain closed from 25th Poush to 7th Magh and will resume on 9th Magh, 2078. School administration will remain open during the vacation as well.

...