pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Events

यस विद्यालयको आव २०७९-८० तथा शैक्षिक वर्ष २०७९ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा अभिभावक भेला शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परीक्षण समितिका संयोजक आदरणीय प्रा.डा. मेनुका केसीज्यूको अध्यक्षतामा मित २०८०।०६।२६ गते शुक्रबार सम्पन्...

आज २०७९।०७।२१ गतेका दिन अमेरिकाको ILLINOIS STATE बस्नु हुने आदरणीय रोहण व्यञ्जनकारज्यू र ससिन्द्र खड्काज्यूले यस विद्यालयका बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि छात्रवृत्ती कोष स्थापनार्थ रु २,००,०००।०० (अक्षेरपी दुई लाख रुपैया) प्रदान गर्नु भएक...

आदरणीय

विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समिति, भवन निर्माण समिति, शिक्षक अभिभावक संघ, पूर्व विद्यार्थी संघ, सामाजिक परीक्षण समिति तथा प्राविधिक उपसमितिका पदाधिकारीज्यूहरु, अभिभावकज्यूहरु, छात्रवृत्ती दाताहरु, चन्दादाताहरु, टोलबासीहरु...

आज मिति २०७९।०८।१९ गते प्रार्थना सभामा मिति २०७९।०८।१६ गतेका दिन विद्यालय परिसरमा आयोजित विज्ञान, गणित तथा कला प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रधानाध्यापक श्री सत्य नारायण महर्जन तथा सहायक प्रधानाध्यापक श्री बन्दना पोखरेलज्यूबाट पुरस्...

आज मिति २०७९।०८।१९ गते यस विद्यालयका इको क्लबका सदस्यहरुले वातावरणीय जनचेतना जगाउन कुम्भ्श्वर मन्दिरको क्षेत्र सरसफाइका साथै सामाजिक कार्यमा पुर्याएको योगदानको कदर स्वरुप डोको संस्थाले प्रदान गरेको प्रशंसा पत्रका साथमा इको क्लबका फोकल शि...

2079-08-16,

वरिष्ठ राजनितिज्ञ तथा पूर्वमन्त्री एवम् जग्गादाता आदरणीय ओमकार प्रसाद श्रेष्ठज्यूबाट उद्घाटन गरी शुरु गरिएको आजको शैक्षिक प्रदर्शन सफल बनाउन र विद्यार्थीहरुको प्रतिभा प्रस्फूटनमा हौशला प्रदान गर्न पाल्नु भएका विद्यालय व्यवस्थ...

ललितपुर खेलकूद प्रशिक्षण केन्द्रको आयोजनामा भएको बालबालिकाहरुको दौड प्रतियोगितामा यस विद्यालयका तपसिलका विद्यार्थीहरु विजयी भएका छन् :

छात्रतर्फ : अमृत बुढा प्रथम, आयुष गिरी द्वितीय र निर्वेश घले तृतीय ।

छात्रातर्फ : मानवी सिंह...

Two days ICT training/Workshop to the Teachers in different topics.

सामाजिक कार्यमा विद्यार्थी !!

थापथली पुलको ललितपुरतर्फ कोपुण्डोल प्रहरी बिट नजिक रहेको बगैंचामा झार उखेल्दै सरसफ़ाईमा जुटेका प्रगति बाल क्लबका विद्यार्थीहरु, साथमा महिला शिक्षक सुजाता क्षेत्री । स्मरणीय छ, उक्त बगैंचा ललितपुर महनगरपालिका...

ICRI Nepal को सहयोगमा कक्षा शिक्षण (Grade teaching) का १० जना शिक्षकहरुलाई असार २ र ३ गते शैक्षिक सामग्री निर्माण कार्यशाला सम्पन्न । सहयोगी संस्था, प्रशिक्षक, सहभागी शिक्षक एवम् व्यवस्थापनमा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दछौं 

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण एवं जाइकाको सहयोगमा इमजेन्सी स्कुल रिकन्सट्रक्सन प्रोजेक्ट अन्तर्गत निर्मित आठ कोठाको भवन एक समारोहबीच प्रगति शिक्षा सदन माध्यमिक विद्यालय, कुपण्डोललाई हस्तान्तरण गरिएको छ ।

<...

China Foundation for Poverty Alleviation को आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजको साझेदारीमा सञ्चालित कार्यक्रमबाट पूर्व मन्त्री एवम् सङ्घीय सांसद माननीय पम्फा भुसालज्यूको सक्रियतामा यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २३८...

मिति २०७८ साल पुस २९ गते १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना बिरुद्ध पहिलो खोप कार्यक्रम ।

यस कार्यक्रमका सहयोगी प्राविधिक, स्वयम् सेवक एवम् शिक्षक तथा कर्मचारी साथीहरुलाई हार्दिक धन्यवाद ।

आज मिति २०७८ साल माघ १३ गते बिहीबारका दिन विद्यालयको प्राङ्गणमा निर्माण गरिएको मन्दिरमा विधिपूर्वक शिक्षाकी देवी सरस्वतीको मूर्ति अनावरण गरियो । उक्त मूर्ति समाजसेवी सुभद्रा प्रसाई र डा. भीष्मराज प्रसाईबाट विद्यालयलाई उपलब्ध गराउनु भएको हो । उहाँह...

केही शिक्षक र केही विद्यार्थीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि ललितपुर महानगरपालिका वार्ड नम्बर १० को सहयोगमा विद्यालय हाताभित्र COVID-19 Antigen Test परीक्षण गरिएको थियो ।