pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Notice Detail

  • Home
  • Notice Detail

खोप सम्बन्धमा

Pragati School 2022-Jul-26

0 Comments

१२ वर्ष पूरा भई १७ वर्षसम्मका बालवालिकाहरुलाई कोभिड बिरुद्धको थपमात्रा (बुस्टर) (दुईुमात्रा खोप लगाएको तीन महिना पूरा भएका) खोप लगाउने कार्यक्रम रहेको हुँदा खोप कार्ड सहित विद्यालयमा उपस्थित हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । मिति ः २०७९ साल श्रावण ११ गते बुधबार, विद्यालय समयमा ।