pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Notice Detail

  • Home
  • Notice Detail

शैक्षिक प्रदर्शनीमा सहभागिताका लागि हार्दिक निमन्त्रणा

Pragati School 2022-Dec-01

0 Comments

तपसिलका मिति र समयमा हुने शैक्षिक प्रदर्शनी अवलोकन गरी बालबालिकाकाे प्रतिभा र कला प्रस्फूटनमा हौशला थपिदिनुहुन विनम्र आग्रह छ ।

मिति २०७९।०८।१६ गते शुक्रबार

समय बिहान ११ बजेदेखि २ बजेसम्म

स्थान विद्यालय परिसर