pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

सरस्वतीको मूर्ति अनावरण

2022-01-27

10:35 AM

विद्यालय परिसर कोपुण्डोल,

आज मिति २०७८ साल माघ १३ गते बिहीबारका दिन विद्यालयको प्राङ्गणमा निर्माण गरिएको मन्दिरमा विधिपूर्वक शिक्षाकी देवी सरस्वतीको मूर्ति अनावरण गरियो । उक्त मूर्ति समाजसेवी सुभद्रा प्रसाई र डा. भीष्मराज प्रसाईबाट विद्यालयलाई उपलब्ध गराउनु भएको हो । उहाँहरु दुबैजनालाई विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ । गुरु बैकुण्ठ आचार्य, कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थपन समिति, समाजसेवी एवम् शिक्षक तथा कर्मचारीलाई धनयवाद ज्ञापन गर्दछौं ।