pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

विशेष भेटघाट

2023-07-29

13:30 PM

At school

आज २०८० श्रावण १३ गते शनिबार
यस विद्यालयको स्थापनाकालदेखि विभिन्न कालखण्डमा फरक फरक भूमिका रहेर विद्यालयको इतिहास रच्ने यस मन्दिरका जिवित भगवानहरुसँग आज साक्षात्कार गर्ने अवसर मिल्यो ।
यहाँहरुको धरोहर यस प्रगति शिक्षा सदनलाई उच्चकोटीको सामुदायिक विद्यालयका रुपमा चिनाइरहन यहाँहरुको साथ र सहयोगका साथै आशिर्वाद पाइरहने विश्वासका साथ वर्तमान विद्यालय परिवार सबैमा कोटी कोटी नमन व्यक्त गर्दछ ।