pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रमको सूचना

2023-01-02

08:00 AM

School Premises

आदरणीय

विद्यालय व्यवस्थापन समिति, सल्लाहकार समिति, भवन निर्माण समिति, शिक्षक अभिभावक संघ, पूर्व विद्यार्थी संघ, सामाजिक परीक्षण समिति तथा प्राविधिक उपसमितिका पदाधिकारीज्यूहरु, अभिभावकज्यूहरु, छात्रवृत्ती दाताहरु, चन्दादाताहरु, टोलबासीहरु, विद्यालयका शुभचिन्तक समुदाय तथा यस विद्यालयलाई विभिन्न कोणबाट सहयोग गर्दै आउनु भएका संघ संस्थाहरुका प्रमुखज्यूहरु,

यस विद्यालयको आर्थिक वर्ष २०७८।०७९ तथा शैक्षिक वर्ष २०७८ को सामाजिक  परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न तपसिलको मिति समय र स्थानमा हुने कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

मिति: २०७९।०९।२० गते बुधबार

समय: बिहान ८:00 बजे

स्थान: विद्यालय प्राङ्गण