pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

छात्रवृत्तीका लागि रु २,००,०००।०० (दुई लाख रुपैया) हस्तान्तरण गर्दै अमेरिकाको ILLINOIS STATE बस्नु हुने आदरणीय डा.रोहण व्यञ्जनकारज्यू

2023-05-01

10:00 AM

School Premises

आज २०७९।०७।२१ गतेका दिन अमेरिकाको ILLINOIS STATE बस्नु हुने आदरणीय रोहण व्यञ्जनकारज्यू र ससिन्द्र खड्काज्यूले यस विद्यालयका बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि छात्रवृत्ती कोष स्थापनार्थ रु २,००,०००।०० (अक्षेरपी दुई लाख रुपैया) प्रदान गर्नु भएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।