pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

Distribution of bags with stationery

2021-07-13

08:00 AM

विद्यालय परिसर कोपुण्डोल,

China Foundation for Poverty Alleviation को आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजको साझेदारीमा सञ्चालित कार्यक्रमबाट पूर्व मन्त्री एवम् सङ्घीय सांसद माननीय पम्फा भुसालज्यूको सक्रियतामा यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका २३८ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान सहितको झोला बितरण कार्यक्रमको शुभारम्भ भयो । माननीय सांसद पम्फा भुसालज्यूले झोला वितरणको शुभारम्भ गर्नु भयो । समाजकी अध्यक्ष सुनिला शाह हमाल लगायत अतिथिहरुले पनि झोला वितरण कार्यमा साथ दिनु भयो । सामुदायिक विद्यालयको शैक्षिक उन्नतिमा साथ दिनुहुने माननीयज्यू लगायत सबैमा आभार व्यक्त गर्दछौं ।