pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

सामाजिक कार्यमा विद्यार्थी !!

2022-06-22

15:00 PM

Near Bagmati Bridge, Lalitpur

सामाजिक कार्यमा विद्यार्थी !!

थापथली पुलको ललितपुरतर्फ कोपुण्डोल प्रहरी बिट नजिक रहेको बगैंचामा झार उखेल्दै सरसफ़ाईमा जुटेका प्रगति बाल क्लबका विद्यार्थीहरु, साथमा महिला शिक्षक सुजाता क्षेत्री । स्मरणीय छ, उक्त बगैंचा ललितपुर महनगरपालिका १० नं. वडा कार्यालयको सक्रियता तथा बाल क्लबक़ा विद्यार्थीहरुको सहभागितामा तयार भएको थियो ।

आजको कार्यक्रममा सक्रियताका साथ नेतृत्व गर्ने विद्यार्थी एवम् सहयोगी सबैमा विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।