pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

दौड प्रतियोगिता सम्पन्न

2022-07-30

07:00 AM

UN Park, Kopundole

ललितपुर खेलकूद प्रशिक्षण केन्द्रको आयोजनामा भएको बालबालिकाहरुको दौड प्रतियोगितामा यस विद्यालयका तपसिलका विद्यार्थीहरु विजयी भएका छन् :

छात्रतर्फ : अमृत बुढा प्रथम, आयुष गिरी द्वितीय र निर्वेश घले तृतीय ।

छात्रातर्फ : मानवी सिंह प्रथम र निशा थापा मगर द्वितीय ।

विजयी सबैलाई हार्दिक बधाई ।