pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

Educational Exhibition

2022-12-02

11:00 AM

School Premises

2079-08-16,

वरिष्ठ राजनितिज्ञ तथा पूर्वमन्त्री एवम् जग्गादाता आदरणीय ओमकार प्रसाद श्रेष्ठज्यूबाट उद्घाटन गरी शुरु गरिएको आजको शैक्षिक प्रदर्शन सफल बनाउन र विद्यार्थीहरुको प्रतिभा प्रस्फूटनमा हौशला प्रदान गर्न पाल्नु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लमनपा वडा नं. १० काअध्यक्ष आदरणीय रविनमान व्यञ्जनकारज्यू, शिक्षक अभिभावक संघका अध्यक्ष आदरणीय मेनुका केसीज्यू , आदरणीय मुकुन्द क्षेत्रीज्यू , हास्दै खेल्दैका भोलेन्टीयरज्यूहरु, अभिभावकज्यूहरु लगायत सम्पूर्ण अवलोकनकर्ता, सुझावकर्ताहरुमा यहाँहरुको साथ र सहयोग निरन्तर रहने विश्वासका साथ विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।