pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

Appreciated by DOKO

2022-12-05

02:00 AM

Kumbheswar Temple Area

आज मिति २०७९।०८।१९ गते यस विद्यालयका इको क्लबका सदस्यहरुले वातावरणीय जनचेतना जगाउन कुम्भ्श्वर मन्दिरको क्षेत्र सरसफाइका साथै सामाजिक कार्यमा पुर्याएको योगदानको कदर स्वरुप डोको संस्थाले प्रदान गरेको प्रशंसा पत्रका साथमा इको क्लबका फोकल शिक्षक सुजाता क्षेत्री र इको क्लबका सदस्यहरु